FAQs Complain Problems

समाचार

पेस्की लिनको लागि आवश्यक कागजहरु

पेस्की लिनको लागि आवश्यक कागजहरु  उल्लेखित प्रकारका  छन् ।

  1. पेस्की माग गर्ने उपभोक्ता समितिको निर्णय ।
  2. रितपुर्वकको निवेदन ।
  3. खाता संचालकको नागरिकताको प्रतिलिपि ।
  4.  प्राबिधिक इस्टिमेटको प्रतिलिपि ।
  5. योजना सम्झौताको प्रतिलिपि ।
  6. उपभोक्ता समिति गठन गर्दाको निर्णयको माइन्युटको प्रतिलिपि ।

आर्थिक वर्ष: